अर्थ

अबैध बाटो हुँदै नेपाल छिरेका २ जना बंगलादेशी पक्राउ

भारतबाट अबैध बाटो हुँदै नेपाल प्रबेश गर्दै गरेका २ जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरीले सीमा नाकाबाट पक्राउ गरेको छ ।

Read moreDetails

झापामा मंसिर आजदेखि अपाङ्गता रोकथामका लागि शिविर

अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि झापाका पन्ध्र वटै पालिकामा आगामी मंसिरदेखि पुससम्म शिविर सञ्चालन हुने भएको छ ।

Read moreDetails

ज्योति विकास बैंकले दियो नगर अस्पताललाई ‘बेबी वार्मर मेसिन’

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्नका लागि मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा ‘बेबी वार्मर मेसिन’ ल्याइएको छ ।

Read moreDetails

मेचीनगरमा मंसिर अन्तिम साता ‘रिडर्स फेस्टिवल’ हुने

मेचीनगरमा भर्खरै गठन भएको नयाँ संस्था रिडर्स अभियान नेपालले आगामी मंसिरको अन्तिम हप्ता ‘रिडर्स फेस्टिवल–२०८१’ आयोजना गर्ने भएको छ ।

Read moreDetails

वन उपभोक्ता महासंघको सभामा ९ जना सम्मानित

मेयर बुढाथोकीले मेचीनगर कोशी प्रदेशमा नै पर्यटनको सम्भावना बोकेको महत्पूर्ण क्षेत्र भएको बताए ।

Read moreDetails

एमालेबाट कनकाई–६ को वडाध्यक्ष उम्मेदवार तुलाराम वस्नेत

नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा झापा कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा तुलाराम वस्नेतलाई उम्मेदवार बनाउने...

Read moreDetails

मन्टेश्वरीका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम

कनकाई र बिर्तामोड नगरका पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिवसिय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

Read moreDetails

मन्त्री कार्कीद्वारा नहर र सतिघट्टा खानेपानीको निरीक्षण

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले आज मेचीनगर–७ को कालीपालीमा निर्माणधिन नहर र सतिघट्टा खानेपानी उपभोक्ता...

Read moreDetails

काँकरभिट्टामा ‘योग अभिमुखिकरण कार्यक्रम’

‘शारिरिक स्वास्थ्य, मानसिक शान्ति, बौद्विक विकास र आध्यात्मिक उन्नती’ को नारासहित काँकरभिट्टामा योग अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

Read moreDetails
Page 95 of 322 1 94 95 96 322