अर्थ

बालबालिकाको क्यान्सर उपचार निःशुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

Read moreDetails

ब्याट्री चार्ज गर्दा करेन्ट लागेर सिटी चालकको मृत्यु

सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चालकको मृत्यु भएको छ ।

Read moreDetails

थिङ्गकर्स क्लबको ‘कुकुर तिहार’ योजना

कुकुरहरुलाई चम्किलो फित्ता लगाईदिने, रेविज र लुतोको भ्याक्सिन लगाउने, खाना खुवाउने, घर पालुवा र सामुदायिक कुकुरलाई सामुहिक रुपमा कुकुर पूजा...

Read moreDetails

बिर्तामोड र दमक भेट्रान्स फाइनल भिड्दै

दोस्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि भोलि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् ।

Read moreDetails

‘सरकारको १०० दिनभित्र शान्ति प्रक्रिया टुंगोमा पुग्यो’

१७ वर्षदेखि थाँती रहेको शान्ति प्रक्रियाको एउटा मूलभूत कार्य वर्तमान सरकारले १०० दिनको अवधि भित्रै पूरा गरेको छ ।

Read moreDetails

भोलि फाइनल भिड्दै आयोजक र मानेभन्जयाङ

पाहुना टोली मानेभन्जयाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails

पूर्वेली र लखनपुर भेट्रान्स सेमिफाइनलमा

पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स इलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोस्रो गोरख भेट्रान्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails
Page 98 of 322 1 97 98 99 322