२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षकलाई एकीकृत पाठ्याक्रम सम्बन्धी कार्याशाला

साउन ७, २०७९, ४:५२ .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ साउन । एकीकृत पाठ्यक्रम सम्बन्धी दुई दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

एन प्याब्सन मेचीनगरको आयोजना तथा सिटिएफ नेपालको प्राविधिक सहयोगमा राष्ट्रिय पाठ्याक्रम प्रारुप २०७६ को कार्यान्वयनमा शिक्षकको पेशागत विकासका लागि गोष्ठीे आयोजना गरिएको थियो ।

काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा २ दिनसम्म सञ्चालित कार्याशालाबाट नयाँ एकीकृत पाठ्याक्रमको बारेमा विविध जानकारी गराइनुका साथै पाठ योजना सम्बन्धी सहजीकरण गरिएको थियो । कार्यक्रममा विषय विज्ञद्वय दिनेश थापा र निर्मला पौडेलले सहजीकरण गरेका थिए ।

मेचीनगरका ९ वटा विद्यालयका ७१ जना शिक्षक–शिक्षिका सहभागी कार्यक्रममा समूह विभाजन गरेर तयार पारिएको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

गोष्ठीकोे समापनका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीले सहभागीहरुलाई एकीकृत पाठ्याक्रमको बारेमा जानकारी गराउनुका साथै स्थानीय पाठ्याक्रमको बारेमा अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई प्रमुख अतिथि भण्डारीले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा सूर्योदय आवासीय माविका प्रधानाध्यापक शिव मैनाली, अरुणोदय आवासीय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुईटेल, आदर्श विद्या मन्दिरका प्रधानाध्यापक एवम् एनप्याब्सन मेचीनगरका सचिव कविन्द्र श्रेष्ठ, माँ सरस्वती एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक दिपेन्द्र प्रधान, सीताराम सामुदायिक माविका सहप्रधानाध्यापक नवराज सुवेदी, एनप्याब्सन मेचीनगरका पूर्व परीक्षा संयोजक तुलसीप्रसाद आचार्यको आतिथ्यता रहेको थियो ।

एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन झापाका सदस्य एवम् अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

विपीको स्मृति दिवसमा ईटाभट्टामा ३२ जनाद्वारा रक्तदान

अघिल्लो समाचार

एक्सेललाई प्रादेशिक बैंकको रुपमा विकसित गरिने

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.