२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बस व्यवसायीसँग विद्यार्थीको सहमति

भदौ २६, २०७९, १०:४१ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ भदौ । विद्यार्थीलाई बसमा चढाउने विषयमा भएको विवाद समाधानका लागि पाँच बुँदे सहमति भएको छ ।

बस व्यवसायी र विद्यार्थीबीच बसमा चढाउने विषयमा पाँच बुँदे सहमति भएको हो ।

शनिबार मेचीनगर नगरपालिका कार्यालयमा बसेको विद्यार्थी, बस व्यवसायी र मेचीनगर नगरपालिकाबीच भद्र सहमति गरिएको छ । सहमतिपछि अव विद्यार्थीलाई सहजरुपमा बसहरुले चढाएर गन्तव्यसम्म पुर्याउने छन् ।

विद्यार्थीलाई कलेज जाँदा सार्वजानिक बसले नचढाउँदा मेचीनगरका विद्यार्थी केही महिनादेखि आन्दोलित थिए । तर, नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले बसले कम्तीमा २० जना विद्यार्थीलाई चढाउने सहमति भएको अनेरास्ववियु झपा जिल्ला कार्यालय सचिव सन्तोष धमलाले जानकारी दिए ।

छलफलमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतो, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, बस व्यवसायी कमल साह, हिमा दाहाल, चिरञ्जीवी रेग्मी, विद्यार्थी नेता संस्कृति रिजाल, ईश्वर रिजाल, योगेश भण्डारी, सन्देश पौडेल, आर्यन पौडेल, बिनिता न्यौपाने लगायतको सहभागी रहेको थियो ।

निणर्यहरु :

१) काँकरभिट्टा, ईटाभट्टादेखि धुलाबारी, चारआली र बिर्तामोड जाने विद्यार्थीहरुले कलेज समयमा राज्यले निर्धारण गरेको भाडा लिई निर्धकरुपमा यात्रा गर्न पाउने ।

२) .विद्यार्थीहरुले अनिवार्य रुपमा परिचय पत्र देखाई तोकेको भाडा तिर्नुपर्ने ।

३) विद्यार्थीहरुले विद्यालय, कलेज समयमा छुट्ने सबै बसहरुमा सामान्यता २० जना विद्यार्थी संख्या मिलाएर चढ्ने व्यवस्थापन गर्ने ।

४) बस व्यवसायीहरुले बस बिसौनी ठाउँहरुमा विद्यार्थीहरु भए अन्यन्त्र रोक्ने गरेको गुनासो भएको हुँदा त्यसो नगर्न र बस स्टेन्डमै रोक्नुपर्ने ।

५) विद्यार्थीहरु र व्यवसायीहरुबीच सोहि बमोजिमको सहमति कार्यान्वयन गर्न–गराउन बस व्यवसायी र प्रहरी प्रशासनबाट अनुसन्धान गर्ने ।

पछिल्लो समाचार

भानु सहकारीको अध्यक्षमा पुनः चुडाल

अघिल्लो समाचार

कर्णाली सहकारीमा ऋण माग्ने बढे

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.