२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा–१, समानुपातिक : पहिलो कांग्रेस, दोस्रो सुर्य र तेस्रो घण्टी

मंसिर १०, २०७९, १२:२७ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकको प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुको अहिलेसम्मको मत परिणाम यसप्रकारको रहेको छ ।

शनिबार दिउँसो सम्मको ताजा मतपरिणाम अनुसार ८१ हजार ७६४ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले २५ हजार ४०३ मतसहित अग्रता लिएको छ ।

नेकपा एमालेको सुर्य चिन्हले २२ हजार ५२० मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीको गोलाकारभित्रको घण्टी चिन्हले १३ हजार ७३० मतसहित तेस्रो स्थानमा छ ।

यसैगरी राप्रपाको हलोले ५ हजार ४७, मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भालेले २ हजार ३८, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडाले ५ हजार ५२, लोकतान्त्रिक समाजवादी पार्टीको साइकलले ४८५ मत प्राप्त गरेका छन् ।

यस्तै एकिकृत समाजवादी पार्टी कलमले ५२९, जनता समाजवादी पार्टी नेपाल ढल्केको छाताले ६१२, जनमत पार्टीको लाउड स्पिकरले २२६, हाम्रो नेपाली पार्टीको लौरोले २४७ मत प्राप्त गरेका छन् ।

समानुपातिकमा प्रतिनिधिसभा सदस्यको मतगणना सकिएको छ । प्रदेशसभा सदस्यको मतगणना जारी छ । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपत्रमा मिसिने भएकोले निर्वाचन अधिकृतको कार्यालयले
प्रतिनिधिसभा सदस्यको नतिजा सार्वजनिक गरेको छैन ।

पछिल्लो समाचार

झापामा गठबन्धन : कांग्रेसबाहेक सबै दलहरु पराजित

अघिल्लो समाचार

अम्बोटारको स्वास्थ्य शिविरमा ३०० ले सेवा

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.