३ आश्विन २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

चैत्र ३, २०७९, ४:३९ .शुक्रबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ चैत । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका हुन् ।

उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत पाए ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो ।

यता जनमत पार्टीकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।

निर्वाचित भएका यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले समर्थन गरेका थिए ।

पछिल्लो समाचार

पुराणको उद्घाटन सभामुखले गर्ने

अघिल्लो समाचार

प्रविधिले रटन्ते र घोकन्ते विध्या काम लागेन : उपमेयर उप्रेती

Related Posts

उज्यालो नेपाल पार्टीको सदस्यमा सन्ताेष, महासचिवमा दिवाकर
box -1

उज्यालो नेपाल पार्टीको सदस्यमा सन्ताेष, महासचिवमा दिवाकर

भदौ ३०, २०८३, ९:५७ .मङ्लबार
प्रधानमन्त्री कार्यालयको सचिवालय र रास्वपा नेता हुँ भन्दै धम्की दिने पक्राउ
banner -2

प्रधानमन्त्री कार्यालयको सचिवालय र रास्वपा नेता हुँ भन्दै धम्की दिने पक्राउ

भदौ ३०, २०८३, ८:४२ .मङ्लबार
जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म
banner -1

जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म

भदौ ३०, २०८३, ८:२० .मङ्लबार
अब एटीएमबाटै १०० का नाेट निकाल्न मिल्ने
banner

अब एटीएमबाटै १०० का नाेट निकाल्न मिल्ने

भदौ ३०, २०८३, ७:२६ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.