२३ आश्विन २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

न्यायलय

चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बैशाख २४, २०८३, १:३२ .बिहिबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ वैशाख । सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

न्यायपरिषद्को विहीबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नामअघि सारेको हो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौंथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

२०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको छ ।

२०२७ असार ४ गते पर्सामा जन्मिएका शर्मा २०९२ असार ३ गते मात्रै ६५ वर्ष पुग्नेछन् । प्रजातन्त्रको पुनस्र्थापनापछि कुनैपनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन् । ६ वर्षे कायकाल पूरा गर्दा उनी २०८९ वैशाखसम्म प्रधानन्यायाधीश रहनेछन् ।

नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरेका उनले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् ।

उनी पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर अस्थायी न्यायाधीशको व्यवस्था हटाएपछि अवकाश भएका थिए ।
पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेलामा उनी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भइ संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएका थिए ।

पछिल्लो समाचार

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

अघिल्लो समाचार

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

Related Posts

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन
banner

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन

अशोज २१, २०८३, १:१४ .बुधबार
औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द
banner -1

औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द

अशोज २०, २०८३, १२:१७ .मङ्लबार
बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट
box -2

बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट

अशोज १९, २०८३, ११:०६ .सोमवार
भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ
banner -2

भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ

अशोज १७, २०८३, १:०६ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.