१७ भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति

जेष्ठ २७, २०८३, ६:४९ .बुधबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ जेठ । मेचीनगर नगरपालिकाकाे न्यायिक समितिले आजदेखि चार दिनसम्म विद्यार्थीहरूलाई कानुनी सचेतना दिन सुरू गरेकाे छ ।

नगरपालिकाकाेसभा हलमा बुधबारबाट सुरू भएको कार्यक्रमकाे उद्घाटन नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी गरेका थिए ।

समुदायमा कानुनी सचेतना तथा न्यायिक समितिकाे भूमिका सम्बन्धि ४ दिने तालिम सुरू भएको हाे ।

न्यायिक समितिले नगरका १७ वटा सामुदायिक विद्यालयका कक्षा ९ र १० का ६८ जना छात्र र छात्रा विद्यार्थीलाई  कानुन सम्बन्धि  सचेतना दिइरहेको छ ।

तालिममा प्रशिक्षकका रूपमा अधिवक्ता  टिकामाया लामिछाने र लेखनाथ न्याैपाने रहेका छन् । तालिम शनिबार समािन हुनेछ ।

भाेलि ज्येष्ठ नागिरक, पर्सी टाेल विकास संस्थाका पदाधिकारी र शनिवार मजदुरहरूलाई कानुनी उपचार सेवा दिइने छ ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकी,   उपप्रमुख मीना पाेखरेल उप्रेतीले विद्यार्थीहरूलाई स्कुल लेवलमा नै कानुन सम्बन्धि विभिन्न जानकारी दिनसके भविष्यमा यस्ताे तालिमले सहजता हुनेमा जाेड दिएका थिए ।

कार्यक्रमकाे अध्यक्षता उपप्रमुख एवम्  न्यायिक समिति संयाेजक उप्रेतीले गरेकी छन् ।

न्यायिक समिति सदस्य हरिनारायण न्याैपानेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन अर्का न्यायिक समिति सदस्य कुन्दन निराैलाले गरेकाे न्यायिक समितकी अधिकृत इन्दिरा खरेलले जानकारी दिइन् ।

पछिल्लो समाचार

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन

अघिल्लो समाचार

बाणिज्य संघले भन्यो–‘घर र पसलको छतको पाइपबाट पानी सडकमा नखसाल्नु’

Related Posts

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
banner -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार
काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती
banner

काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती

भदौ १५, २०८३, २:४१ .सोमवार
उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता
banner

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

भदौ १३, २०८३, १२:२१ .शनिबार
मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 
banner

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.