२० जेष्ठ २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कुवाको पानी भारमा बोकेर खुवाउने राजबंशीद्वय सम्मानित

पुस २६, २०८१, १:३६ .शुक्रबार
0
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ पुस । २०३५ सालमा काँकरभिट्टामा धारा नहुँदा कुवाबाट पानी भारमा बोकेर नागरिकलाई पानी खुवाउने दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २९ औँ वार्षिक साधारण सभामा ०३५ सालमा भारबाट पानी बोकेर सेवा दिने मेचीनगर–७ का ७९ वर्षीय धुम्मलाल राजबंशी र ७६ वर्षका कप्तान राजबंशीलाई सम्मान गरेको हो ।

उनीहरुलाई जनही नगद ५ हजार प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । राजबंशीद्वयले २०३५ सालमा एक भार बराबर ३५ पैसामा नागरिकलाई पानी खुवाउने गरेका थिए ।

यस्तै संस्थाले उपभोक्ता एवम् समाजसेवीद्वय पूर्णबहादुर राई र रमा भण्डारीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरेको छ । यसैगरी संस्थाका फिण्ड कर्मचारी छविलाल लिम्बुलाई नगद ७ हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

सम्मानित सबैलाइ प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले सम्मान गरेका थिए ।
पानी भारमा बोकेर नागरिकलाई पानी खुवाउने सेवा प्रदान गर्ने दुवै जनालाई सांसद शर्माले धन्यवाद दिएका थिए ।

कार्यक्रममा सांसद शर्मा, मेचीनगरका पूर्व मेयर विमल आचार्य, संघीय खानेपानी तथा ढल निकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरजलाल चौधरी, नेकपा एमाले कोशी प्रदेश सदस्य देवकुमार राई, कांग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य प्रकाश भण्डारी, राप्रपा नगरका कार्यबहाक अध्यक्ष होमबहादुर विष्ट, जसपाका नगर अध्यक्ष धनकुमार राई, बुधबारे साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ध्रुब ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाको प्रतिवेदन अध्यक्ष रोहितकुमार बुढाथोकीले प्रस्तुत गरेका थिए । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभाको स्वागत उपाध्यक्ष गोविन्द गिरीले र सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

पछिल्लो समाचार

काँकरभिट्टा क्याम्पसको अध्यक्षमा सापकोटा

अघिल्लो समाचार

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा झापाली

Related Posts

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
banner

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.