२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
0
0
0
SHARES
187
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ कात्तिक । जेनजी आन्दोलनलाई उक्साएको र पार्टीको नीति विपरित काम गर्ने दुई पत्रकारसहित पाँच जनालाई एमाले मेचीनगरले निस्काशन, निलम्बन र कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले मेचीनगर कमिटिको विहीवार धुलाबारीमा सम्पन्न छैटौं पूर्ण वैठकले पार्टीको विधान र नियम विपरित गएर जेनजी आन्दोलन लगायतका गतिविधिमा सहभागी र मलजल गरेकोले पार्टीका ३ जना र पत्रकार समेत रहेका भातृ संगठन प्रेस चौतारी नेपालका दुई जनालाई निस्काशन, निलम्बन र कारवाहीका लागि सिफारिस गरेको हो ।

नगर अध्यक्ष राजु कार्कीले पार्टीका सदस्य सूर्य कन्दवा (सुरेन्द्र) र किशोर भट्टराईलाई (वडासदस्य) निस्काशन गरिएको जानकारी दिए ।

कार्कीले बालकृष्ण थापालाई ६ महिनाका लागि निलम्बन, सन्तोष आचार्यलाई कारवाहीका लागि जिल्लालाई सिफारिस गरिएको बताए ।
आचार्य चौतारीका पूर्व केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज, पार्टीको केन्द्रीय खानेपानी तथा सरसफाइ विभाग सदस्य हुन् ।

यसैगरी पार्टीको संगठित सदस्य नरहेका शिशिर चम्लागाईलाई प्रेस चौतारी झापालाई कारवाहीका लागि सिफारिस गरिएको उनको भनाई छ । चम्लागाई चौतारी कोशी प्रदेशका सदस्य हुन् ।

निस्काशनमा पर्ने कन्दवा राष्ट्रिय युवा संघ नेपाल मेचीनगरका पूर्व उपाध्यक्ष हुन् । यस्तै भट्टराई मेचीनगर–३ का निर्वाचित वडा सदस्य हुन् ।

भट्टराईले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा वडा सदस्यबाट सामाजिक सञ्जालमा स्वघोषणा राजीनामा दिएका थिए ।
पार्टीको साधारण सदस्य समेत नरहेको निर्वाचन कार्यालयलाई जानकारी गराइने बताइएको छ ।

यसैगरी थापा २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेचीनगर–६ को वडाध्यक्षका उम्मेदवार रहेका थिए । यस्तै बैठकले पार्टीको हित विपरित सामाजिक सञ्जालमा अण्टासन्ठा लेख्ने कार्यकर्ताहरूलाई पनि सचेत गराइएको छ ।

मेची उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न पूर्ण विस्तारित बैठकको अध्यक्षता नगर अध्यक्ष राजु कार्कीले तथा प्रमुख अतिथिका रूपमा पार्टीका पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल रहेका थिए ।

वैठकमा पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला, नगर, क्षेत्र, वडा कमिटीका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

 

पछिल्लो समाचार

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

Related Posts

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.