१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

उद्योग दिवसमा घरेलु कार्यालयसँग व्यापारीको अन्तरक्रिया

मंसिर ९, २०८२, २:०६ .मङ्लबार
0
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालयले मेची उद्योग बाणिज्य संघको समन्वयमा ११ औँ राष्ट्रिय उद्योग दिवस मनाएको छ ।

मंगलबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा घरेलु तथा साना उद्योग कार्यालयले महिला उद्यमीलाई सीप र उद्योगी, व्यापारीहरुसँग ‘औद्योगिक बाताबरण सुधार : दिगो अर्थतन्त्रको आधार’ विषयमा अन्तरक्रिया समेत गरेको हो ।

कार्यालयले दिवसको अवसरमा विहान पहिलो चरणमा मेचीनगरका महिलाहरुलाई आत्मनिर्भर बन्न मकैको खोसेल्टाबाट आकर्षक व्याज बनाउन सिकाइएको थियो । बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीले इच्छुक सहभागी महिलाहरुलाई व्याज बनाउन सिकाएकी थिइन् ।

दिउँसो दोस्रो चरणमा उद्योगी, व्यापारीहरुसँग ‘औद्योगिक बाताबरण सुधार : दिगो अर्थतन्त्रको आधार’ विषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, पूर्व महासचिव ध्रुब कनाल, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्यौपाने, नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय सदस्य सुवोध निरौला, एनएमसी डेरी उद्योगका प्रतिनिधि नारायण वस्नेत, भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद चुडाल लगायतले उद्योग दर्ता, नविकरण, कर पूँजी वृद्वि, स्थानीय सिफारिस, जेनजी आन्दोलनबाट क्षति, अनलाइन प्रणाली, औद्योगिक क्षेत्र लगायतका समस्याहरुलाई सहज गरिदिन जिल्ला, प्रदेश र केन्द्रमा कुरा उठाइदिन माग गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पुष्पालता उप्रेतीले पूँजी वृद्वि र उद्योग बन्दका लागि वडाको सिफारिस आवश्यक पर्छ तर, उद्योग नविकरणमा स्थानीयको सिफारिस नचाहिँने बताइन् ।

उनले उद्योगी, व्यापारीहरुको जायज मागहरुलाई नीति निर्माण गर्ने माथिल्लो तहमा पुर्याउ कार्यालयले सहयोगी भूमिका निर्वाह गर्ने बताइन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष निर्मला चौहान भण्डारीले तथा सञ्चालन महासचिव दिनेश शाक्य र कार्यकारी प्रमुख गोपाल वस्नेतले संयुक्त रुपमा गरेका थिए ।

 

पछिल्लो समाचार

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्धकाे अभियान सुरू

अघिल्लो समाचार

बानियाँ प्रतिष्ठानले छनौट गर्याे उत्कृष्ट तीन प्रतिभा

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.