४ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ माघ । बाल विवाह न्यूनिकरणका लागि विद्यार्थीका अभिभावकहरूसँग कानुनी उपचार सम्बन्धि अन्तरक्रिया गरिएको छ ।

मंगलबार महिला जनचेतना केन्द्र काँकरभिट्टाले मेचीनगर-७, सतिघट्टा स्थित अरनिकाे माविमा उक्त कार्यक्रम आयोजना गरेकाे हाे ।

सरकारले २० वर्ष भन्दा मुनिका किशोरीहरूसँग विवाह गर्न नपाउने कानुन बनाएकाे छ ।

विपन्न, गरिबी र अशिक्षाका कारण धेरै जसाे लाेपाेन्मुख समुदायमा यस्ता घट्नाहरू भएको पाइन्छ ।

बाल विवाह गर्नु अपराध हाे भनेर विभिन्न सामाजिक संघ-संस्थाहरूले पनि गाउँ-गाउँमा गएर सचेतना दिने काम गरिरहेका छन् ।

उमेर नपुगिकन विवाह गराउनु हुँदैन, किशोरीहरूकाे आफ्नो अधिकार र निर्णयलाई अभिभावकहरूले जवरजस्ती विवाह गराउन नहुने जस्ता विषयमा बुझाउन पनि अन्तरक्रिया गरिएको थियाे ।

अन्तरक्रियामा सहजकर्ताका रूपमा अधिवक्ता टिकाप्रसाद कडेल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालय अभिभावक संघका अध्यक्ष राजु गुरूङ, व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, सहायक प्रधानाध्यापक सिर्जना पाैडेल, महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरूङ लगायतले आ-आफ्ना विचार राखेका थिए ।

महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा प्रधानाध्यापक विशाल भट्टराई, शिक्षक उदयराज कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन केन्द्रकी कार्यक्रम संयाेजक मनिला उप्रेती सुवेदीले गरेकी थिइन् ।

पछिल्लो समाचार

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

अघिल्लो समाचार

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

Related Posts

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै
banner

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै

बैशाख ४, २०८३, २:०८ .शुक्रबार
फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.