९ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा–१

पुराना दलका नयाँ उम्मेदवार, नयाँ दलमा निवर्तमान सांसद पनि

फाल्गुन ७, २०८२, ५:४७ .बिहिबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ फागुन । झापा क्षेत्र नं.१ मा पुराना दलका नयाँ उम्मेदवारहरु र नयाँ दलका पुराना उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावमा झापा–१ मा मुख्य गरेर पुराना दलका नयाँ उम्मेदवारहरु नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका केशबराज पाण्डे रहेका छन् ।

क्षेत्र नं.१ मा विगतको चुनावमा जित्दाको अनुभव हेर्दा २०४८ सालदेखि २०७९ सम्ममा एमाले र कांग्रेस नै अगाडि रहेका छन् । त्यसपछि एमालेसँगको गठबन्धनमा तत्कालिनको नेकपा र माओवादी केन्द्रले दुई पटक जितेको छ ।

त्यस्तै कोशी प्रदेशसभा सदस्यको चुनावमा पनि एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जितेको छ । यसपटक राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नयाँ अनुहारका रुपमा प्रोफेसर हेमराज कार्की छन् ।

यता पुरानै दलभए पनि धेरै वटा पार्टी मिलेर बेनेको नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट विगतको एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पार्टीका युवा नेता अशेष घिमिरे उम्मेदवार रहेका छन् ।

यस्तै एकपटक प्रतिनिधिसभा सदस्यको अनुभव बटुलिसकेकी नयाँ दलकी भएपनि पुरानै अनुहारका रुपमा राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी छन् । उनी यसअघि २०७९ को प्रतिनिधिसभा सदस्यमा रास्वपाबाट समानुपातिकबाट सांसद भएकी थिइन् । उनी भद्रपुर निवासी हुन् ।

अर्का नयाँ दलका रुपमा हर्क साम्पाङ राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राई उम्मेदवार रहेका छन् । यसैगरी नयाँ दलकै रुपमा कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीका तर्फबाट नरेशकुमार लावती लगायतका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

समाज रुपान्तरणमा अग्रेणी भूमिका खेलेका सहकारी अभियन्ता एमालेका उम्मेदवार उप्रेतीले सांसदका लागि पहिलो पटक उम्मेदवार बनेकोले क्षेत्र नं.१ का नागरिकहरुलाई विचार पुराएर भोट हाल्न अनुरोध गरेका छन् ।

पछिल्लो समाचार

झापा–१ मा विरासत जोगाउने र भत्काउनेको लडाई

अघिल्लो समाचार

उम्मेदवार उप्रेती भन्छन्–‘मेरो प्रतिस्पर्धी कोही छैनन्’

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.