१९ चैत्र २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

पत्रकारसहित ३० जनाकाे नि:शुल्क क्यान्सरकाे स्क्रिनिङ

चैत्र १९, २०८२, १०:५० .बिहिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १९ चैत । नारी सञ्चार गृह झापा र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सर सम्बन्धी सचेतना तथा पाठेघरको मुखको नि:शुल्क क्यान्सर परीक्षण गरिएको छ ।

सचेतनामा क्यान्सर रोगको समयमै पहिचान र उपचारको महत्वबारे जोड दिएको थियो । महिला पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा ३० जनाको स्क्रिनिङ गरिएको छ ।

यसै हप्ताभित्र अन्य पत्रकारहरुको समेत स्क्रिनिङ गरिने जनाइएको छ । अस्पतालले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बिएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालकी डाइरेक्टर डा.अन्जली कार्की प्रसाईले महिला पत्रकारहरुको स्वास्थ्य जाँचमा अस्पतालको तर्फबाट सहयोग गर्न पाएकोमा आभार प्रकट गरेकी छन् ।

उनले झापाली पत्रकारहरुसँग सदैंव सहकार्य गर्न तयार रहेको बताइन् । समुदायमा निरन्तर योगदान गर्दै जाने बताउँदै उनले नारी सञ्चार गृहसँग मिलेर महत्वपूर्ण काम गर्न पाएको बताइन् ।

पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा समयमै ध्यान दिए क्यान्सर जस्तो रोग पनि निको हुने धारणा राखेकी थिइन् ।

कार्यक्रममा जनसम्पर्क अधिकारी प्रमिस गिरीले नारी संसार गृह मार्फत उपचार सेवामा विशेष छुटका लागि तत्कालै सम्झौता गरेर अघि बढ्ने जानकारी दिए । उनले नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा डा.ज्योति भाजु लामाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरका लक्षण, जोखिम र आवश्यक सावधानीका विषयमा जानकारी दिएकी थिइन् ।

प्रशिक्षक प्रतिमा कार्कीले स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान कसरी गर्ने भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरूले क्यान्सर सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण सेवाबाट लाभ लिएका थिए ।

आयोजक संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यले यस्ता कार्यक्रमले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

पछिल्लो समाचार

डिपी अर्याल सभामुख बन्दै, निर्वाचन २२ चैतमा

Related Posts

डिपी अर्याल सभामुख बन्दै, निर्वाचन २२ चैतमा
banner -2

डिपी अर्याल सभामुख बन्दै, निर्वाचन २२ चैतमा

चैत्र १८, २०८२, ११:२७ .बुधबार
एमाले संसदीय दलकाे नेतामा बादल निर्विरोध निर्वाचित
banner -1

एमाले संसदीय दलकाे नेतामा बादल निर्विरोध निर्वाचित

चैत्र १८, २०८२, ११:१९ .बुधबार
अमिसाले दिइन् साइवर ब्यूराेमा उजुरी
banner

अमिसाले दिइन् साइवर ब्यूराेमा उजुरी

चैत्र १८, २०८२, १०:४७ .बुधबार
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
banner -2

काठमाडौंका पूर्व सीडीओ रिजाल रिहा

चैत्र १७, २०८२, १:४६ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.