१४ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

म्याद ग्रुजिएका फेण्टा, कोकोकोला, स्प्राइट बजारमा छ्याप छ्याप्ती

बैशाख १४, २०८३, १:४८ .सोमवार
0
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १४ वैशाख । काँकरभिट्टा बजारमा म्याद ग्रुजिएका चिसो पेय पदार्थहरु छ्याप्प छ्याप्ती रहेको पाइएको छ ।

स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय झापा र प्रहरीको संयुक्त टोलीले सोमबार बजार अनुगमन गर्दा करिव ३० कार्टुन म्याद ग्रुजिएका चिसो पेय पदार्थहरु फेला पारेको हो ।

आज काँकरभिट्टाका ९ वटा पसलमा अनुगमन गर्दा फेण्टा, कोकोकोला, स्प्राइट, किन्ले लगायतका चिसो पेय पदार्थहरुमा म्याद ग्रुजिएको पाइएको थियो ।

नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–६ स्थित काँकरभिट्टा बजारमा रहेको कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद संगम किराना पसल, कञ्चन कोल्ड स्टोर र आरुस स्टोर्समा अनुगमन गरिएको जानकारी दिए ।

अनुगमनका क्रममा ति पसलहरुबाट म्याद नाघेका, लेवल नभएका खान अयोग्य खाद्य सामानहरु फेण्टा, कोकोकोला, स्प्राइट, किन्ले लगायतका चिसो पेय पदार्थहरु जफत गरी नष्ट गरिएको उनले बताए । केहि पसलेहरुलाई सचेत र केहिलाई ३ दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको छ ।

खाद्य विश्लेषक कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्ती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षकद्वय सोनेलाल राजबंशी, टंकबहादुर श्रेष्ठ, बरिष्ठ प्रहरी हवलदार भोला ठाकुर, प्रहरी हवलदारद्व सुनिलकुमार चौधरी, डिकबहादुर थापा, प्रहरी सहायक हवलदार तेजेन्द्र श्रेष्ठ, प्रहरी जवान नरेश राई, नगर प्रहरीहरु नरबहादुर थापा, नारायण खनाल, दिपाकुमारी राजबंशी, दिनेश राई, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

केहि दिनअघि प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकारमा स्थानीयले भारतबाट भन्सार छलेर अवैध रुपमा चिसो पेय पदार्थहरु भित्रिरहेको, बजारमा सामानको मुल्य अत्याधिक बढेको, म्याद ग्रुजिएका सामानहरु खुलेआम बिक्री वितरण भइरहेको उजुरी र गुनासो समेत आएकोले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गरेको बताइएको छ ।

मेचीनगर नगरपालिका, प्रहरी–प्रशासनका कर्मचारी बजार अनुगमनमा आएको थाहा पाएपछि केहि पसलेहरु सटर बन्द गरेर भागेका थिए ।

पछिल्लो समाचार

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा २१ गते

अघिल्लो समाचार

आर्मीलाई हराउँदै एपिएफले जित्यो चन्द्रगढी महिला गोल्डकपको उपाधि

Related Posts

काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी
banner

काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी

बैशाख १४, २०८३, ३:४८ .सोमवार
आर्मीलाई हराउँदै एपिएफले जित्यो चन्द्रगढी महिला गोल्डकपको उपाधि
banner -2

आर्मीलाई हराउँदै एपिएफले जित्यो चन्द्रगढी महिला गोल्डकपको उपाधि

बैशाख १४, २०८३, २:०८ .सोमवार
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा २१ गते
box -1

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा २१ गते

बैशाख १३, २०८३, १:२४ .आइतवार
भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद
box -2

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद

बैशाख १३, २०८३, ८:५१ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.