१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चुनाव

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
0
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ वैशाख । मेची उद्योग बाणिज्य संघकाे चुनावका लागि व्यवसायीहरूकाे साझा समूहका उम्मेदवारहरूकाे नाम घाेषणा गरिएको छ ।

शुक्रबार दिउँसो धुलाबारी स्थित हाेटल नाङ्लाेमा पत्रकार सम्मेलन गरेर व्यवसायी खेमराज प्रसाईकाे नेतृत्वमा व्यवसायीकाे साझा उम्मेदवारकाे नाम घाेषणा गरिएकाे हाे ।

व्यवसायीकाे साझा उम्मेदवारहरूमा अध्यक्ष पदमा खेमराज प्रसाईं, बरिस्ठ उपाध्यक्षमा आनन्द खड्का, महिला उपाध्यक्षमा उषा श्रेष्ठ, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर,
बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा,
महासचिवमा दिनेश शाक्य रहेका छन् ।

यस्तै, सदस्यहरूमा दिनेश पाेखरेल, मानकुमार कटुवाल, सुरज चाैधरी, सचिन निराैला, ललित अग्रवाल, मीरा कार्की, विजय गुप्ता, रमा आचार्य वस्नेत, फिराेज बराल र चन्द्र घाेर्साईकाे नाम उम्मेदवारकाे रूपमा घाेषणा गरिएको छ ।

महासचिवका उम्मेदवार शाक्यले घाेषणा गरेकाे नामहरू सबै व्यवसायीहरू रहेकाे बताए ।

´व्यवसायीकाे चुनावमा यसपटक सिधैं दलिय हस्तक्षेप छैन्,` अध्यक्षका उम्मेदवार प्रसाईले भने-´ सबै पार्टीका व्यवसायीहरू छन् । सबै व्यवसायीहरू मिलेर उठेका छाैं ।`

व्यवसायीकाे हक, हित र सुरक्षाका लागि व्यवसायी एक भएर लाग्ने प्रणसँगै चुनावी मैदानमा हाेमिएकाे उनकाे भनाई छ ।

प्रसाईले भने ´पहिलाे कार्यकालमा अधुराे रहेका केही कामहरू गर्न बाँकी छ । संघकाे आवाससहितकाे भवन निर्माण, नाकामा चिया, भेनियर, अँधुवा लगायतका व्यवसायीका  समस्याहरू धेरै छन् तिनिहरू पूरा गर्नु छ ।`

मेचीनगर नगरपालिकाकाे साझेदारीमा मेची आम्दा अस्पताल, चारआलीकाे सब्जी मण्डी, भृकुटीकाे टहरा लगायतका कामहरू हुँदै गरेकाे अवस्था रहेकाे प्रसाईंले बताए ।

घाेषणा गरिएका व्यवसायी उम्मेदवारहरू प्राय: सबै पार्टीमा आवद्व रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायत दलका व्यवसायीहरू उम्मेदवार रहेका छन् ।

संघकाे चुनाव यही वैशाख २६ गते हुनेछ । शनिबार भाेलि संघकाे २१ औं साधारणसभा धुलाबारी स्थित टाउन हलमा हुँदैछ ।

पछिल्लो समाचार

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

अघिल्लो समाचार

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.