२० बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी

बैशाख २०, २०८३, १२:३० .आइतवार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० वैशाख । मेची उद्योग बाणिज्य संघकाे आसन्न चुनावमा १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी परेकाे छ ।

संघकाे निर्वाचन तालिका अनुसार आइतबार मध्यान्ह १२ वजेदेखि ४ वजे सम्मकाे मनाेनयन दर्ताकाे समयमा १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी परेकाे हाे ।

व्यवसायीहरूले आ-आफ्नाे समूह बनाएर उम्मेदवारी दिएका छन् ।

व्यवसायी खेमराज प्रसाईकाे नेतृत्वकाे साझा व्यवसायी समूहबाट अध्यक्ष पदमा प्रसाईं, वरिस्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर, बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा, महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ र महासचिवमा दिनेश शाक्यले मनाेनयन दर्ता गराएका छन् ।

यस्तै, महिला सदस्यहरूमा मीरा कार्की र रमा आचार्य (राधा)काे उम्मेदवारी रहेकाे छ ।

पुरूष सदस्यहरूमा दिनेश पाेखरेल, मानबहादुर कटुवाल, सुरज चाैधरी, सचिन निराैला, ललित अग्रवाल, विजय गुप्ता, खिराेज बराल (फिराेज) र चन्द्रबहादुर घाेर्साईले मनाेनयन दर्ता गराएका हुन् ।

साझा व्यवसायी समूहमा नेकपा एमालेकाे नेतृत्वमा रास्वपा, राप्रपा, जसपाका उम्मेदवार सहभागी रहेका छन् ।

यता व्यवसायी किशाेर क्षेत्री (कपिल) काे नेतृत्वको समावेशी व्यवसायी प्यानलबाट अध्यक्षमा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा भुमि पाैडेल, उद्योग उपाध्यक्षमा हरिप्रसाद काेइराला, बाणिज्य उपाध्यक्षमा सन्ताेष खवास, महिला उपाध्यक्षमा सुन्दरीकुमारी श्रेष्ठ र महासचिवमा ध्रुव कनालले मनाेनयन दर्ता गराएका छन् ।

यस्तै, महिला सदस्यहरूमा  कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङकाे उम्मेदवारी रहेकाे छ ।

सदस्यहरूमा जयकुमार श्राप (सुनार), विनाेदकुमार बानियाँ, अर्जुन तिवारी, गाेपिकृष्ण गाैतम, प्रबुल केसी क्षेत्री, आशिष संग्राैला, तारा श्रेष्ठ र राजेशकुमार बंशलले उम्मेदवारी मनाेनयन दर्ता गराएका हुन् ।

समावेश व्यवसायी प्यानलमा नेपाली कांग्रेस नेतृत्वमा राप्रपा, नेकपा र श्रम शक्ति पार्टीका उम्मेदवारहरू रहेका छन् ।

संघकाे यही वैशाख २६ गते चुनाव हुँदैछ । संघकाे ३ वर्षे कार्यकालका लागि ६ जना पदाधिकारी, २ जना महिला सदस्य र ८ जना पुरूष सदस्यसहित १६ जनाकाे कार्यसमिति रहने छ ।

३ जनाकाे निर्वाचन समित र एक जना प्रमुख सल्लाहकार  रहेकाे छ । जसमा प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता पदम डाँगी, सदस्यहरूमा अधिवक्ता अजय घिमिरे र सीताराम मिश्र  तथा प्रमुख सल्लाहकारमा असाेककुमार पाेखरेल रहेका छन् ।

निर्वाचन तालिका अनुसार उम्मेदवारकाे नाममा दावी, विराेध, छानवीन, निर्णय र फिर्ताकाे समय साेमबार ४ वजेसम्म र अन्तिम नामावली प्रकाशन साढे ४ वजे सम्म रहेकाे छ ।

चुनाव वैशाख २६ गते विहान ८ वजेदेखि साँझ ५ वजेसम्म र मतगणना वैशाख २७ गते विहान ८ वजेदेखि हुनेछ ।

पछिल्लो समाचार

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

Related Posts

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा
banner -1

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

बैशाख २०, २०८३, ७:५५ .आइतवार
विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
box -2

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार
कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
box -2

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.