२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ वैशाख । मेची उद्योग बाणिज्य संघको आसन्न चुनावका लागि दुवै समूहका उम्मेदवारहरु व्यवसायीको घर तथा पसलहरुमा पुग्न थालेका छन् ।

संघको यही वैशाख २६ गते पासाङ ल्हामु जेसीज स्मृति प्रतिष्ठान (टाउन हल) मा हुने निर्वाचनका लागि व्यवसायीको साझा र समावेशी समूहका उम्मेदवारहरु मेचीनगरका विभिन्न बजारहरुमा व्यवसायीसँग भोट मागिरहेका छन् ।

साझा व्यवसायी समूहमा खेमराज प्रसाईले नेतृत्व गरेका छन् भने समावेशी व्यवसायी प्यानलबाट किशोर क्षेत्री (कपिल) ले नेतृत्व गरेका हुन् ।

प्रसाईले नेतृत्वको समूहमा वरिस्ठ उपाध्यक्षमा आनन्द खड्का, महिला उपाध्यक्षमा उषा श्रेष्ठ, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर, बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा, महासचिवमा दिनेश शाक्य रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा दिनेश पोखरेल, मानकुमार कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, मीरा कार्की, विजय गुप्ता, रमा आचार्य वस्नेत, खिरोज (फिरोज) बराल र चन्द्र घोर्साई उम्मेदवार छन् ।

यता क्षेत्रीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा भुमि पौडेल, उद्योग उपाध्यक्षमा हरि कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोष खवास र महासचिवमा ध्रुव कनाल छन् ।

यस्तै, सदस्यहरूमा आशिष संग्रौला, जयकुमार श्राप (सुनार), अर्जुन तिवारी, राजेश बंशल, सुरज श्रेष्ठ, गोपीकृष्ण गौतम, प्रवल केसी क्षेत्री, विनोदकुमार बानियाँ, कृष्णकुमारी प्रसाई (कल्पना) र चम्पा नेम्बाङ उम्मेदवार रहेका छन् ।

बुधबार विहानैदेखि चारआली बजारका पसलहरुमा दुवै समूहका उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्न व्यवसायीहरुलाई फकाइरहेका थिए । अब चुनाव आउन ३ दिन बाँकीरहदा उम्मेदवारहरु घाम, पानी नभनी चुनावी मैदानमा होमिएका छन् ।

पछिल्लो समाचार

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

अघिल्लो समाचार

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार
´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`
box -3

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`

बैशाख २१, २०८३, १:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.