मेचीनगर, २६ वैशाख । आज मेची उद्योग बाणिज्य संघकाे चुनाव हुँदैछ ।
संघकाे चुनाव आज विहान ८ वजेदेखि साँझ ५ वजेसम्म पासाङ ह्यामु स्मृति जेसीज प्रतिष्ठान(टाउन) हलमा हुनेछ ।
संघकाे ३ वर्षे कार्यकालका लागि १६ जनाकाे कार्यसमिति बन्ने छ ।
व्यवसायीहरूकाे दुई प्यानल एउटा साझा र अर्काे समावेशी व्यवसायीकाे प्यानल चुनावी मैदान छन् ।
संघमा जम्मा दुई हजार ७४ जना मतदाता रहेमा छन् ।




Discussion about this post