मेचीनगर, २७ वैशाख । मेची उद्योग बाणिज्य संघको पछिल्लो अपडेट अनुसार सबै पदमा कडा प्रतिस्पर्धा रहेको छ ।
प्रारम्भिक नतिजा अनुसार साझा व्यवसायी समूहका अध्यक्षका उम्मेदवार खेमराज प्रसाई र समावेशी व्यवसायी प्यानलका अध्यक्ष किशाेर क्षेत्री (कपिल) नेतृत्वबीच कडा प्रतिस्पर्धा भएको हाे ।
निर्वाचन समितिको प्रारम्भिक नतिजा अनुसार १२ सय गणना हुँदा अध्यक्षका उम्मेदवार
अध्यक्षमा
खेम प्रसाईं -५७५
कपिल क्षेत्री -५५८
वरिष्ठ उपाध्यक्षमा
आनन्द खड्का -५६४
भूमि पौडेल -५५४
उद्योग उपाध्यक्षमा
भीम कुँवर -४८८
हरि कोइराला -५९१
वाणिज्य उपाध्यक्षमा
तिलक थापा -४७५
सन्तोष खवास -६०२
महिला उपाध्यक्ष्यमा
सुन्दरी श्रेष्ठ -४८५
उषा श्रेष्ठ -५९०
महासचिवमा
ध्रुब कनाल -५४४
यता सदस्यमा १२०१ गणना हुँदा
महिला सदस्य
मीरा कार्की-४४२,
रमा आचार्य (राधा)-४१९,
कृष्णकुमारी प्रसाईं (कल्पना)-५४२,
चम्पा नेम्बाङ -५५३,
यस्तै पुरूष सदस्य
दिनेश पोखरेल-५०१,
मानबहादुर कटुवाल-४०९,
सुरज चौधरी-४४७,
सचिन निरौला-५७५,
ललित अग्रवाल-४२५,
विजय गुप्ता-४६९,
खिरोज बराल (फिरोज)-४८१,
चन्द्रबहादुर घोर्साई-४३०,
जयकुमार श्राप (सुनार)-४८२,
विनोदकुमार बानियाँ-४७१,
अर्जुन तिवारी-६३६,
गोपिकृष्ण गौतम-४२९,
प्रबुल केसी क्षेत्री-२९९,
आशिष संग्रौला-६१९,
तारा श्रेष्ठ-५३७ र
राजेशकुमार बंशल-४९५ मत ल्याएका छन् ।




Discussion about this post