१७ भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चुनाव

रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 

जेष्ठ २४, २०८३, १:१३ .आइतवार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाकाे सभापतिमा  ओमनाथ भण्डारी निर्वाचित भएका छन् ।

शनिबार बिर्तामाेडमा भएको प्रथम जिल्ला अधिवेशनले प्रतिस्पर्धीहरू लक्ष्मण बस्नेत र अर्जुनकुमार  मैनालीलाई पछि पार्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन्  ।

निर्वाचनमा ६५० मत खसेको थियोे । जसमा भण्डारीले ३४१ मत प्राप्त गरेर विजयी भएका हुन् ।

प्रतिस्पर्धी बस्नेतले २४७ र  मैनाली २५ मत मात्रै प्राप्त गरेका थिए । अधिवेशनले  जिल्ला उपसभापतिमा पुष्पलाल ढकालले २१० मत ल्याएर विजयी भए ।

उनका प्रतिस्पर्धीहरू शान्ता तामाङले १९८ र लीला खड्काले १११ मत मात्र ल्याए । सचिवमा विरोध सुवेदीले ३६८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याएका थिए ।

सहसचिवमा भीमबहादुर कुँवरले ३५२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीहरू राजेन्द्र बरालले १९३ र लक्ष्मी रेग्मीले ७४ मत मात्र पाएका थिए ।

कार्यसमिति सदस्यमा डिल्ली न्याैपाने, शान्तिमाया न्याैपाने लगायत विजयी भएका छन् ।

त्यस्तै,पार्टीको झापा क्षेत्र नम्बर १ काे सभापतिमा १०८ मत ल्याएर कमल गौतम, क्षेत्रीय सचिवमा ज्ञाननाथ गाैतम विजयी भएका छन् ।

झापा-३ मा कमल बानियाँ ४८ मत र झापा- ५ मा चुडामणि पाठक ५३ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै, झापा-२ मा गोपाल कटुवाल र झापा-४ मा लीलामाया बस्नेत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।

अधिवेशन स्थलमा प्रतिनिधिको विषयलाई लिएर केहीबेर घम्सा घम्सीसमेत भएको थियोे ।

पछिल्लो समाचार

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

अघिल्लो समाचार

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन

Related Posts

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
banner -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार
काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती
banner

काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती

भदौ १५, २०८३, २:४१ .सोमवार
उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता
banner

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

भदौ १३, २०८३, १२:२१ .शनिबार
मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 
banner

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.