३० जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सीमाना

चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`

जेष्ठ ३०, २०८३, १:३३ .शनिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

पाठामारी, ३० जेठ ।  झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल (सीडीओ) ले माथिकाे परिपत्र अनुसार नेपाल-भारतकाे दशगजा खाली राख्नु पर्ने बताएका छन् ।

साेही निर्णय अनुसार शुक्रबार कचनकवल गाउँपालिका-५ पाठामारी स्थित नेपाल-भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया बगान दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।

गस्ती टाेलीले सुनकाेशी चिया बगानका करिव ६५ वटा बाेटहरू काटेर फालेकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी विजय चाैहानले जानकारी दिए ।

तर, स्थानीयले चिया बगानका मालिक ज्ञाने चाेकका दिलबहादुर थेवेकाे करिव १२३ वटा चियाका बुट्टा काटेर नष्ट गरेकाे बताएका छन् ।

११४ नम्बर सीमा स्तम्भ नजिक दशगजामा सुनकोशी चिया बगान क्षेत्र पर्दछ ।

दशगजा क्षेत्र खाली छाड्नुपर्ने भएकाले सो क्षेत्रमा लगाइएको चियाको बोट हटाइएको सूचना अधिकारीले चाैहानकाे भनाई छ ।

बगानका मालिक थेवेले सशस्त्र प्रहरीका एक जना अधिकारीले फाेन गरेर चियाका केही बाेटहरू दशगजा क्षेत्रमा पर्ने भएकोले हटाइएकाे जानकारी गराएकाे बताए ।

उनले भने-´यत्रो वर्ष हटाइएन, अहिले केले बाधा परेछ भनेर प्रहरीलाई साेधे । प्रहरीकाे जवाफ बालेन सरकारकाे निर्देशन त्यस्तै छ ।`

दशगजा क्षेत्र खाली गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती टोली खटिएको  थियो ।

यसैबीच, शुक्रबारै बिर्तामोडमा नेपाल र भारतको सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक पनि सम्पन्न भएको छ ।

अन्तरास्ट्रिय सीमा सिदान्त अनुसार मुख्य सीमास्तम्भ (जंगे पिलर) रहेकाे स्थानदेखि ३० मिटर (नेपाल र भारत) तर्फकाे  क्षेत्रलाई दशगजा (नाे मेन्स ल्याण्ड) भनिन्छ ।

पछिल्लो समाचार

भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे

Related Posts

भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे
box -3

भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे

जेष्ठ २९, २०८३, ७:४८ .शुक्रबार
बाणिज्य संघले भन्यो–‘घर र पसलको छतको पाइपबाट पानी सडकमा नखसाल्नु’
banner -1

बाणिज्य संघले भन्यो–‘घर र पसलको छतको पाइपबाट पानी सडकमा नखसाल्नु’

जेष्ठ २८, २०८३, ९:२० .बिहिबार
विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति
banner -2

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति

जेष्ठ २७, २०८३, ६:४९ .बुधबार
गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन
box -3

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन

जेष्ठ २६, २०८३, १:१८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.