२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रेस चौतारी मेचीनगरको अध्यक्षमा निरौला 

अशोज ३, २०७९, ८:४१ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
मेचीनगर, ३ असोज । प्रेस चौतारी नेपालको मेचीनगर कमिटी गठन भएको छ ।
सोमबार संविधान दिवसको अवसरमा काँकरभिट्टा स्थित एक होटलमा प्रेस चौतारी झापाको आयोजनामा प्रेस चौतारी मेचीनगर कमिटी गठन गरेको हो ।
हेमन्त निरौलाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कमिटी गरेको छ । जसको उपाध्यक्षमा विनिता न्यौपाने, सचिवमा गगन ढकाल र कोषाध्यक्षमा विकास देवकोटा सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यमा सञ्जय श्रेष्ठ र राजन पाठक छन् । एक जना सदस्य पहिलो वैठकले मनोनित गर्ने बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई घरैमा कडा सुरक्षा दिएर बाहिर हिड्न नदिनु पाँचदलिय गठबन्धनको सरकारले चरम निस्कृष्ट व्यवहार प्रर्दशन गरेको बताएका छन् ।
एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज समेत रहेका कोइरालाले चालेन्द्र शमशेरले पाँचदलिय गठबन्धनको भूमरीमा परेर एमालेको सरकार ढाल्न मद्दत गरेको समेत आरोप लगाए ।
संविधानको रक्षा, जनताप्रति उत्तरदायित्व र यसको पूर्ण कार्यान्वयनमा लाग्न आवश्यक रहेको उनको भनाई छ । उनले विशिष्ठ जातिय समुदायलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सहइन्चार्ज टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथिहरुले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई खादा, टिका र अविर लगाइदिएर बधाई दिएको थियो । नयाँ कमिटीको घोषणा प्रेस चौतारीको झापा इन्चार्ज सन्तोष आचार्यले गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका नेताहरु श्रीप्रसाद मैनाली, रामचन्द्र उप्रेती, राजु कार्की, राजु पोखरेल, मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, एमाले झापाका प्रेस चौतारी इन्चार्ज मोहन काजी, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सहइन्चार्ज अम्बिका भण्डारी, प्रदेश सदस्य अर्जुन कार्की, शिशिर चम्लागाई, प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष लक्ष्मी उप्रेती, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, स्वागत उपाध्यक्ष प्रदीप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
पछिल्लो समाचार

मोवाइल धेरै हेर्ने बालबालिकामा आँखाको समस्या

अघिल्लो समाचार

समुदायको नाम ‘सन्थाल’ राख्न सरकारसँग माग

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.