मेचीनगर, २ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै छन् ।
Read moreDetailsबिर्तामोड, १ भदौ । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको चौथो पद हस्तान्तरण गरिएको छ ।
Read moreDetailsझापा, १ भदौ । फोहोरको दिर्घकालिन समाधान खोज्न झापाका स्थानीय पालिका प्रमुख, उपप्रमुखहरु छलफलमा जुट्न थालेका छन् ।
Read moreDetailsझापा, ३० साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ ।
Read moreDetailsमेचीनगर, २९ साउन । मेचीनगर–७ स्थित जोरसिमलमा राखिएको सशस्त्र प्रहरी बल (विओपी)कोे चेकपोष्ट हटाइएको छ ।
Read moreDetailsझापा, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको बताएका छन् ।
Read moreDetailsझापा, २७ साउन । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ ।
Read moreDetailsबिर्तामोड, २७ साउन । झापाली दिवंगत अग्रज पत्रकार डिकमान विरहीको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन् ।
Read moreDetailsझापा, २६ साउन । झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरका कारोवारीसहित ४ जनालाई पक्राउ गरिएको छ ।
Read moreDetailsमेचीनगर, २६ साउन । काँकरभिट्टाको पुरानो भन्सार सडक खण्डमा बसको ठक्करबाट घाइते भएका पैदल यात्री मृत्यु भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.