मेचीनगर, १५ भदौ । नेपाली कांग्रेसका मेचीनगर सभापति एवम् युवा नेता इन्द्रबहादुर बुढाथोकी क्षेत्रीय सभापतिको उम्मेद्वार बन्ने भएका छन् ।
Read moreDetailsमेचीनगर, १५ भदौ । फुटबलका भूतपूर्व राष्ट्रिय खेलाडी मेचीनगर निवासी सन्देश श्रेष्ठलाई आज एक कार्यक्रमका वीच काँकरभिट्टाका स्थानीय खेलाडीहरुले सम्मान...
Read moreDetailsमेचीनगर, १५ भदौ । मेची भन्सार कार्यालयको यसवर्ष निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।
Read moreDetailsझापा, १४ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्...
Read moreDetailsझापा, १४ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् ।
Read moreDetailsझापा, १४ भदौ । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् ।
Read moreDetailsमेचीनगर, १४ भदौ । भारतीय नागरिकलाई आजदेखि काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिन थालिएको छ ।
Read moreDetailsझापा, १४ भदौ । बिर्तामोडमा आजदेखि फोहोर उठाउन थालिएको छ ।
Read moreDetailsझापा, १३ भदौ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई...
Read moreDetailsझापा, १३ भदौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५औं वार्षिकोत्सव मनाएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.