अर्थ

मेचीनगरले भन्यो–‘मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्नु’

मेचीनगर नगरपालिकाकाले चारआलीमा रहेको मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

Read moreDetails

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

जेनजी आन्दोलनका क्रममा मेची भन्सार कार्यालयमा भएको ताेडफाेड, आगजनी र लुटपाटबाट साढे २६ कराेडकाे क्षति पुगेकाे छ ।

Read moreDetails

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

पार्टीको नीति विपरित काम गर्ने दुई पत्रकारसहित पाँच जनालाई एमाले मेचीनगरले निस्काशन, निलम्बन र कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको...

Read moreDetails

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले जेनजी आन्दोलनपछि समाज त्रसीत अवस्थामा रहेको बताएका छन् ।

Read moreDetails

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

Read moreDetails

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज जेनजी आन्दोलनमा क्षति भएका नगरपालिका सहितका भवनहरू निरीक्षण गरेका छन् ।

Read moreDetails

मेचीनगरले हटाएका कर्मचारीलाई बाेलायाे काममा

मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरून्जेल सम्मका लागि हटाएका कर्मचारीहरूलाई काममा फर्काएकाे छ ।

Read moreDetails
Page 32 of 322 1 31 32 33 322