अर्थ

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मेचीनगरको पाँचौँ नगर अधिवेशनले अध्यक्षमा चन्द्र निरौलालाई सर्वसम्मत चयन गरेको छ ।

Read moreDetails

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र विचार नमिल्नेहरु साथिहरुले बाटो तताउँदा हुने बताएका छन् ।

Read moreDetails

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।

Read moreDetails

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम बस स्टेण्ड नजिकै बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ ।

Read moreDetails

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

मेचीनगर गोल्ड कपका संयोजक श्रीप्रसाद मैनालीले मेचीनगरको गहनाको रुपमा रहेको गोल्ड कपलाई स्थापित गर्ने बताएका छन् ।

Read moreDetails

बालविवाह न्यूनिकरण सम्बन्धी बार्षिक समीक्षा

बालविवाह न्यूनिकरण क्षेत्रमा काम गरिरहेको मेचीनगरको सामाजिक संस्था महिला जनचेतना केन्द्रले सोमबार बार्षिक समीक्षा गरेको छ ।

Read moreDetails

बाहुनडाँगीका जनताले बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थाले

वर्षौँदेखि हात्तीबाट पीडित बाहुनडाँगीका जनताले अब बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थालेका छन् ।

Read moreDetails
Page 48 of 322 1 47 48 49 322