झापा, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।
Read moreDetailsमेचीनगर, १५ साउन । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका ‘एक्सन’मा उत्रिएको छ ।
Read moreDetailsझापा, १३ साउन । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासाथ एक युवा,...
Read moreDetailsकाँकरभिट्टा, १३ साउन । भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट कन्टेनर नियन्त्रणमा लिएको छ ।
Read moreDetailsझापा, १२ साउन । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र...
Read moreDetailsझापा, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने...
Read moreDetailsझापा, १२ साउन । प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका छन्...
Read moreDetailsकाँकरभिट्टा, ११ साउन । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको जग्गाको कित्ताकाट एक हप्तापछि खुलाउने भएको छ ।
Read moreDetailsझापा, ११ साउन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।
Read moreDetailsझापा, ११ साउन । सर्वाेच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै कोशीको मुख्यमन्त्रीमा पुनर्वहाली भएका छन् ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.