विराटनगर, २३ असार । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेको...
Read moreDetailsझापा, २१ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले तत्काल प्रदेशको नाम नफेरिने प्रष्टीकरण दिएका छन् ।
Read moreDetailsझापा, २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
Read moreDetailsझापा, २१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसिमा आज सकिंदैछ...
Read moreDetailsजनकपुर, २० असार । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको...
Read moreDetailsझापा, २० असार । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ ।
Read moreDetailsमेचीनगर, २० असार । मेचीनगरमा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी सडक कालोपत्रे बनेको छ ।
Read moreDetailsमेचीनगर, २० असार । नेपाल विद्युत प्राधिकरणको असार महिनाको विद्युत महसुल ह्वात्तै बढेको छ ।
Read moreDetailsझापा, १९ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
Read moreDetailsमेचीनगर, १९ असार । राेटरी क्लबका डिष्ट्रिक गर्भनर नाेमिनी विनाेद काेइरालाले राेट्रिरियनहरूलाई समाज सेवामा निरन्तर लाग्न आग्रह गरेका छन् ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.