झापा, २५ जेठ । सरकारले आगामी असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ ।
Read moreDetailsझापा, २३ जेठ । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।
Read moreDetailsझापा, २३ जेठ । नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले कोशी प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।
Read moreDetailsविराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
Read moreDetailsमेचीनगर, २२ जेठ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले सोमबार जिल्ला शिक्षा कार्यालय झापामा धर्ना दिएका छन् ।
Read moreDetailsझापा, २० जेठ । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरे ।
Read moreDetailsझापा, १५ जेठ । टिकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी अन्ततः कारागारबाट रिहा भएका छन् ।
Read moreDetailsझापा, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।
Read moreDetailsझापा, १४ जेठ । झापाका सहकारीकर्मीहरुले प्रशासनसँग सुरक्षा माग गरेका छन् ।
Read moreDetailsबिर्तामोड, १४ जेठ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा पत्रकार लीला अनमोल चयन भएकी छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.