झापा, १५ जेठ । टिकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी अन्ततः कारागारबाट रिहा भएका छन् ।
Read moreDetailsझापा, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।
Read moreDetailsझापा, १४ जेठ । झापाका सहकारीकर्मीहरुले प्रशासनसँग सुरक्षा माग गरेका छन् ।
Read moreDetailsबिर्तामोड, १४ जेठ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा पत्रकार लीला अनमोल चयन भएकी छन् ।
Read moreDetailsमेचीनगर, १३ जेठ । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ (गोपाल) सर्वसम्मत चयन भएका छन् ।
Read moreDetailsमेचीनगर, १३ जेठ । प्रथम अधिवेशनको आयोजना गर्दै होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसाय क्षेत्र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई...
Read moreDetailsमेचीनगर, ११ जेठ । मेचीनगर नगरपालिकाको युवा परिषद अध्यक्षमा कृष्ण काफ्ले मनोनित भएका छन् ।
Read moreDetailsभद्रपुर, ११ जेठ । भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ ।
Read moreDetailsझापा, ८ जेठ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित भएका...
Read moreDetailsबिर्तामोड, ८ जेठ । बिर्तामोड नगरपालिकाले कृषिथोक बजारको घरटहरा डोजर लगाएर भत्काएको छ ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.