झापा, १५ पुस । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।
Read moreDetailsझापा, १२ पुस । नेपाली कांग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ ।
Read moreDetailsझापा, ११ पुस । नेकपा एमालेले प्रदेश र जिल्ला अधिवेशनका लागि नौ बुँदे मापदण्ड तोकेको छ ।
Read moreDetailsमेचीनगर, ११ पुस । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भुमिका सुब्बा फियाक चयन भएकी छन् ।
Read moreDetailsझापा, १० पुस । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज गृह जिल्ला झापामा भव्य सम्मान गरिएको...
Read moreDetailsझापा, ९ पुस । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।
Read moreDetailsझापा, ८ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ ।
Read moreDetailsझापा, ८ पुस । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन् ।
Read moreDetailsझापा, ८ पुस । नेकपा एमाले झापाको अध्यक्षमा ४ जना आकांक्षीहरुको चर्चा हुन थालेको छ ।
Read moreDetailsझापा, ७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था होइन, मुलुकको अवस्था बदल्नु पर्ने बताएका छन्...
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.