राजनीति

पक्राउ परेका बिप्लवका सबै कार्यकर्ता रिहा

झापामा बन्द गर्दै हिड्ने नेकपा नेत्रविक्रम चन्द (बिप्लव) समुहका ८ जना कार्यकर्तालाई प्रहरीले अहिले भर्खरै रिहा गरेको छ ।

Read moreDetails

झापामा कांग्रेस महाधिवेशन : कार्यतालिका र निर्वाचन स्थल चयन

नेपाली कांग्रेस झापाले आसन्न १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन स्थल चयन गरेको छ ।

Read moreDetails

आन्तरिक चुनाव भड्किलो नबनाउ : निर्वाचन कार्यालय

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यालय झापाले पार्टीको आन्तरिक निर्वाचनको छनौट प्रक्रियामा तडक–भडकपूर्ण प्रचार शैली नअपनाउन आग्रह गरेको...

Read moreDetails

झापामा बिप्लवका ८ कार्यकर्ता पक्राउ

झापामा बन्द गर्दै हिड्ने नेकपा नेत्रविक्रम चन्द (बिप्लव) समुहका ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

Read moreDetails

बिसे नगर्ची खोज : भेटियो जन्मघरको भग्नावशेष

नेपाल एकीकरणमा विशेष योगदान पुर्याएका ऐतिहासिक एवम् चर्चित पात्र बिसे नगर्चीको जन्मघरको भग्नावशेष भेटिएको छ ।

Read moreDetails

प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी

नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ...

Read moreDetails

विप्लब नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्द घोषणा

मूल्यवृद्धिको विरोध गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार आमहड्ताल (नेपाल बन्द)को आह्वान गरेको छ ।

Read moreDetails

झापा–२ बाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ ।

Read moreDetails
Page 204 of 216 1 … 203 204 205 … 216