राजनीति

मन्त्री दाहाललाई नगरप्रमुख बुढाथोकीले राखे सातवटा माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ ।

Read moreDetails

मन्त्री दाहालद्वारा सडक आयोजनाको भवन उद्घाटन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले दमक स्थित सडक आयोजना कार्यालयकाे उद्घाटन गरेका छन् ।

Read moreDetails

तीजसँगै हस्ताक्षर संकलन अभियानमा जुट्दै महिलाहरु

तीजको अवसरमा मेचीनगरको दुई वटा संस्थाले राजनीतिक खबरदारीका लागि हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।

Read moreDetails

‘व्यवसायीहरु एकजुट भए अर्थतन्त्र मजवुत हुन्छ’

मोरङ व्यापार संघ र नेपाल उद्योग बाणिज्य महासंघका नेताहरुलाई मेची उद्योग बाणिज्य धुलाबारीले स्वागत गरेको छ ।

Read moreDetails

चारआलीको शवदाहस्थल बिर्तामोडको डम्पिङ साइट

शवदाह स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर मैलाको डम्पिङ साइट बनाएपछि मेचीनगरका सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

Read moreDetails

कालिका सामुदायिक वनको चुनाव भदौ २१ गते

मेचीनगर–११ र १२ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहको यही भदौ महिनाको तेस्रो साता चुनाव हुने भएको छ ।

Read moreDetails

मेचीनगरका खनाल सहकारीकाे प्राधिकरण सदस्यमा नियुक्त

संघीय सरकारले मेचीनगरका महेश खनाललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणकाे सदस्य पदमा नियुक्त गरेकाे छ ।

Read moreDetails

चौतारीको लेखनवृत्ति पुरस्कार पत्रकार रमा दाहाललाई

आजै लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको छ ।

Read moreDetails

टिकटकमा मेचीनगरका मेयरको चरित्र हत्या गर्नेविरुद्ध साइबरमा उजुरी

टिकटकमा मेचीनगरका मेयरको चरित्र हत्या गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको छ ।

Read moreDetails

मेचीनगरमा प्याब्सन–एन प्याब्सनको ज्ञापनपत्र

प्याब्सन र एन प्याब्सन मेचीनगर प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

Read moreDetails
Page 23 of 217 1 … 22 23 24 … 217