राजनीति

न्यायिक समितिले गर्यो बार्षिक कार्यक्रमको समीक्षा

मेचीनगर नगरपालिकाको न्यायिक समितिले आफ्नो एकवर्षे बार्षिक कार्यक्रमको समीक्षा गरेको छ ।

Read moreDetails

वडाध्यक्ष धमलाले भने–‘मेचीनगरमा राम्रो प्रमुख प्रशासकीय अधिकृत पाएका छौँ’

मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाले प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी आएपछि मेचीनगरलाई कायपलट गर्ने गरी लाग्नु भएको बताएका छन् ।

Read moreDetails

पालिका प्रमुखहरु भन्छन्–‘साझा समस्याहरु एकजुट भएर फेस गछौँ’

झापाका पन्ध्र वटा पालिकाका प्रमुख र अध्यक्षहरुको परामर्श वैठकले साझा समस्याहरुलाई एकजुट भएरअघि बढ्ने निर्णय गरेका छन् ।

Read moreDetails

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

मेचीनगरमा लैङ्गीक हिंसा अन्त्य गर्न नगरपालिकाले यहाँका सामाजिक संघ–संस्थाहरुसँग हातेमालो गरेरअघि बढिरहेको छ ।

Read moreDetails

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

गृहमन्त्री र पर्यटन मन्त्रीलाई सगरमाथाको बेसक्याम्पमा बोलाएर नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विविध विषयमा छलफल गरेका छन् ।

Read moreDetails

ढुंगा, गिटी उठाउन कानून संशोधन गर्न पालिकाहरुको सुझाव

जनप्रतिनिधिहरु स्थानीय तहमा चुनाव जितेर आएपछि सबै भन्दा पेचिलो विषय बनेको नदीजन्य पदार्थ व्यवस्थापनको पक्ष नै हो ।

Read moreDetails

‘हाम्रो मेचीनगर’ पुस्तक शिक्षकहरुले धमाधम लान थाले

मेचीनगर नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मेचीनगर’ शिक्षकहरुले धमाधम विद्यालय लान थालेका छन् ।

Read moreDetails

रास्वपाको मेचीनगर अधिवेशन, सभापतिमा सन्तोष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी सर्व सम्मत चयन भएका छन् ।

Read moreDetails
Page 27 of 216 1 … 26 27 28 … 216