काँकरभिट्टा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा विद्यार्थीका पाँच वटा संघ, संगठनहरुले नाम दर्ता गराएका छन् ।
Read moreDetailsतीन वटा ऐन स्वीकृत गरेसँगै मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् ।
Read moreDetailsनेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाका सबै पालिकाका जनप्रतिनिधिलाई विकास निर्माणका योजनामा एक ढिक्का भएरअघि बढ्न आग्रह गरेका छन् ।
Read moreDetailsपहाडका नागरिकहरु थाकथलो छाडेर तराईका शहरहरुमा झर्न थालेपछि मेचीनगर नगरपालिकामा पनि घर नक्सा पास गर्नेको भिड बढ्न थालेको छ ।
Read moreDetailsमेचीनगरमा क्रियाशील प्रतिष्ठानहरुले साहित्य, कला, संंस्कृति, संगीत लगायतको विकास र जगेर्नाका लागि नगरस्तरीय प्रतिष्ठान स्थापनाको माग गरेका छन् ।
Read moreDetailsआयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्यएअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।
Read moreDetailsकाउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाले कृषकलाई बिक्री बितरणमा रोक लगाएको छ ।
Read moreDetailsमेचीनगरको पन्ध्र वटै वडामा पूर्वाधार तथा विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् ।
Read moreDetailsसत्तारुढ दलको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नहटाउन सरकारलाई आग्रह गरेका छन् ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.