राजनीति

समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टिम चौतारीमा

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहितको जम्बो टोली प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

Read moreDetails

वेलायतको कमर्शसँग भगेनी सम्बन्ध राख्ने बाणिज्य संघको प्रस्ताव (भिडियोसहित)

मेची उद्योग बाणिज्य संघले वेलायतको केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शसँग भगेनी सम्बन्ध राख्न प्रस्ताव गरेको छ ।

Read moreDetails

मन्त्रीले हात्तीको मूर्तिमा पूजा गरेर बाहुनडाँगीमा ‘तरुल उत्सव’ सुरु (भिडियोसहित)

हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा आजदेखि दिनसम्म ‘तेस्रो अन्तराष्ट्रिय तरुल उत्सव’ सुरु भएको छ ।

Read moreDetails

इतिहास बोकेको ‘महेन्द्रद्वार सहकारी’ सुस्तगतिमा चल्दै

काँकरभिट्टा कै इतिहास बोकेको महेन्द्रद्वार सहकारी पछिल्लो समय टाटपल्टेपछि अहिले जसोतसो बाँमे सर्दै गरेको अवस्था छ ।

Read moreDetails

कुवाको पानी भारमा बोकेर खुवाउने राजबंशीद्वय सम्मानित

काँकरभिट्टामा धारा नहुँदा कुवाबाट पानी भारमा बोकेर नागरिकलाई पानी खुवाउने दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

Read moreDetails

काँकरभिट्टा क्याम्पसको अध्यक्षमा सापकोटा

काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।

Read moreDetails

तामाङ संघको झापा अध्यक्षमा जगत

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघ झापाको प्रथम अधिवेशनबाट जगतबहादुर तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

Read moreDetails
Page 45 of 217 1 … 44 45 46 … 217