मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ ।
Read moreDetailsकमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read moreDetailsशनिबारदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा मोरङको एलएक्स सिटी र काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ...
Read moreDetailsनेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनको मतगणना सुरु भएको छ ।
Read moreDetailsनेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचन सम्पन्न भएको छ ।
Read moreDetailsप्रधानमन्त्री केपी शर्मा ओलीले दमकको व्यापारिक कम्प्लेक्स (विजनेश टावर)को उद्घाटन गरेका छन् ।
Read moreDetailsप्रधानमन्त्री केपी शर्मा ओलीले मेचीनगर नगरपालिका–४ स्थित मानवसेवा आश्रमलाई एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका छन् ।
Read moreDetailsमेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति रहेको बताएका छन् ।
Read moreDetailsबिराटनगरमा भर्खरै सम्पन्न विभागको पहिलो बैठकले प्रदेशभरबाट करिव ५० जना पुराना अगुवा राजनीतिक व्यक्तित्वहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका...
Read moreDetailsओमसाइ पाथिभरा नर्सिङ कलेज भद्रपुरले स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने भएको छ ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.