माग पत्रमा वडाको सन्तुलित विकासका लागि कार्यक्रमहरु समावेश गर्न माग गरिएको छ ।
Read moreDetailsआइतबार संयुक्त विज्ञप्ति जारी गरेर मेचीनगर नगरपालिकालाई ५ बुँदे मागसहित ध्यानाकर्षण गरेको हो ।
Read moreDetailsसुरूङ्गा, ९ असार । झापाका अग्रज पत्रकार मोहन काजी ‘हेमकला-टिकाराम निराैला वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।
Read moreDetailsपूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज असार ७ गते १८औँ स्थापना दिवसको अवसरमा–एक परिचय ।
Read moreDetailsझापा, ५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग...
Read moreDetailsझापा, ४ असार । चिकित्सा शिक्षा आयोगले झापा बिर्तामोडको वीएण्डसी टिचिङ अस्पताललाई मेडिकल कलेजको ‘सम्बन्धन’ दिने निर्णय गरेको छ ।
Read moreDetailsझापा, ४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ जना शिक्षकले सदस्यता त्यागेको बताएकी...
Read moreDetailsझापा, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममा नै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका...
Read moreDetailsमेचीनगर, ४ असार । झापामा बाढीले वर्षेनि वितण्डा मच्चाउने गरेको छ । यसवर्ष पनि बाढीको जोखिम उस्तै छ ।
Read moreDetailsबिर्तामोड, ३ असार । झापका पत्रकारहरुले आज स्व.नेत्रप्रसाद पाठकको पाँचौ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरेको छ ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.