मेचीनगर, १८ फागुन । यही फागुन २९ गतेदेखि मेचीनगर नगरपालिकाकाे आयोजनामा ´नगरस्तरिय खेलकुद` प्रतियोगिता हुने भएको छ ।
Read moreDetailsझापा, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नछाड्ने संकेत गरेका छन् ।
Read moreDetailsमेचीनगर, १७ फागुन । मेचीनगर नगरपालिकाले संघीय सरकारको विशेष अनुदानबाट आदर्श मावि इटाभट्टालाई आइरहेको बजेट नदिन रोक्ने निर्णय गरेको छ...
Read moreDetailsधुलाबारी, १७ फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) को आयोजनामा धुलाबारीमा ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) सुरु भएको छ ।
Read moreDetailsझापा, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत १६ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
Read moreDetailsशिवसताक्षी, १६ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ ।
Read moreDetailsबिर्तामोड, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् ।
Read moreDetailsमेचीनगर, १५ फागुन । मेचीनगर–१५ स्थित निलकोठीमा सन्थाल समुदायको सांस्कृतिक सोहराई पर्व सम्पन्न भएको छ ।
Read moreDetailsसुरुङ्गा, १४ फागुन । कनकाई नगरपालिकामा प्रथम साहित्य महोत्सव सुरु भएको छ ।
Read moreDetailsझापा, १४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.