२० श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

काँकरभिट्टाका शिक्षासेवी शंकर भट्टराईकाे निधन

साउन २०, २०८३, ६:११ .बुधबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० साउन ।  काँकरभिट्टाका शिक्षासेवी, धार्मिक व्यक्तित्व एवम् समाजसेवी शंकर भट्टराईकाे निधन भएको छ ।

उनकाे ५५ वर्षकाे उमेरमा बुधबार (आज) विहान ६ वजे काँकरभिट्टा  शान्ति गाउँ स्थित निजी निवासमा निधन भएको हाे ।

लामाे समयदेखि क्यान्सर राेगबाट पीडित थिए । उनकी श्रीमती लक्ष्मीदेवी सापकाेटा भट्टराई, २ छाेराहरू जेठा सबल र वुहारी प्रनिका तिवारी र कान्छा छाेरा सक्षम छन् ।

शिक्षासेवी भट्टराई पूर्व शिक्षक पनि हुन् । उनकाे लक्ष्मी एजुकेशनल कल्सनटेन्सी रहेकाे छ । उनले नेपाली विद्यार्थीलाई उच्च शिक्षा पढाउनका लागि भारत आसाम स्थित आसाम डाउन टाउन युनिभर्सिटी लाने गरेका थिए । उनी युनिभर्सिटीका नेपाल प्रतिनिधि हुन् ।

विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका थिए । घर नजिकैकाे शिव पातालगंगा नवग्रह मन्दिर स्थापना गर्न उनकाे अतुलनीय  भूमिका रहेकाे थियाे । साे मन्दिरका संस्थापक हुन् ।

वि.सं. २०२८ साल असार ३ गते जन्मेका उनका २ जना दाजु भाइ छन् ।  जेठा कृष्णप्रसाद र भाइ विष्णु भट्टराई । विष्णु मेचीनगर नगरपालिका-८ का वडा सदस्य हुन् ।

उनकी श्रीमती लक्ष्मीदेवी सापकाेटा भट्टराई काँकरभिट्टा माविकी शिक्षिका हुन् ।

भट्टराईकाे आज दिउँसो धुलाबारी स्थित निन्दा खाेलाकाे रामघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएकाे छ ।

पछिल्लो समाचार

अतिथिलाई फुल र घडाले स्वागत गर्न चारआली जेसीजको अनुरोध

Related Posts

अतिथिलाई फुल र घडाले स्वागत गर्न चारआली जेसीजको अनुरोध
banner -2

अतिथिलाई फुल र घडाले स्वागत गर्न चारआली जेसीजको अनुरोध

साउन १७, २०८३, १०:०६ .आइतवार
बजारमा ग्यासकाे हाहाकार : सीडीओ र ग्यास उद्योगी भन्छन्-´ अभाव छैन्, अनुगमन गर्छाै`
banner -1

बजारमा ग्यासकाे हाहाकार : सीडीओ र ग्यास उद्योगी भन्छन्-´ अभाव छैन्, अनुगमन गर्छाै`

साउन १६, २०८३, २:२९ .शनिबार
खवर

Надежные казино онлайн 2026 года – играйте без рисков и с максимальной отдачей

साउन १४, २०८३, १:१० .बिहिबार
खवर

Гама казино онлайн – Gama Casino Online

साउन १४, २०८३, १:१० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.