३० भाद्र २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रधानमन्त्री कार्यालयको सचिवालय र रास्वपा नेता हुँ भन्दै धम्की दिने पक्राउ

भदौ ३०, २०८३, ८:४२ .मङ्लबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० भदाै ।  हल्दिबारीका एक युवा रास्वपाकाे नेता एवम्  प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै सरकारी कार्यालयमा धाकधम्की दिएको आरोपमा झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका खुलेकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफूलाई रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेकाे बताइएकाे छ ।

उनले सोही परिचयका आधारमा झापाको विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने गरेको र धाकधम्की दिने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले दाबी गरेका पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियाे ।

विश्वकर्मालाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो समाचार

जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म

Related Posts

जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म
banner -1

जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म

भदौ ३०, २०८३, ८:२० .मङ्लबार
अब एटीएमबाटै १०० का नाेट निकाल्न मिल्ने
banner

अब एटीएमबाटै १०० का नाेट निकाल्न मिल्ने

भदौ ३०, २०८३, ७:२६ .मङ्लबार
आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी
banner

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी

भदौ २४, २०८३, १२:०२ .बुधबार
म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद
banner -1

म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद

भदौ २३, २०८३, ५:०६ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.