मेचीनगर, २६ असार । मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ ।
Read moreDetailsमेचीनगर, २५ असार । मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे छ ।
Read moreDetailsमेचीनगर, २५ असार । धुलाबारी स्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर ८ बर्षीय बालक गम्भीर घाइते भएका छन् ।
Read moreDetailsबिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिका–५ स्थित एमिटी कलेजले विद्यालयका छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ ।
Read moreDetailsझापा, २१ असार । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल विहीबार सार्वजनिक भएको छ ।
Read moreDetailsमेचीनगर, २० असार । मेचीनगरमा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी सडक कालोपत्रे बनेको छ ।
Read moreDetailsमेचीनगर, १८ असार । मेचीनगर–१० स्थित धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक जना वृद्धाको मृत्यु भएको छ ।
Read moreDetailsझापा, १७ असार । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी, सादगी र आदर्श...
Read moreDetailsबाहुनडाँगी, १६ असार । खानेपानीको अभाव झेलिरहेको बाहुनडाँगीको एउटा विद्यालयले आजदेखि केहि राहत महसुस गरेको छ ।
Read moreDetailsमेचीनगर, १५ असार । सूर्योदय ईङलिस बोडिङ स्कुलको क्याप्टेनमा प्रनभ चापागाई विजयी भएका छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.