राजनीति

विदेशीको चलखेल रोक्न देशभक्तहरु एक हुनुपर्छ : हर्क साम्पाङ

श्रम अभियन्ता हर्क साम्पाङले अब देशलाई विदेशीको क्रिडास्थल बन्न नदिन देशभक्त नागरिकहरु एकजुट हुनु पर्ने बताएका छन् ।

Read moreDetails

झापा प्रहरीको २४ वटा हतियार र साढे ५ हजार गोली अझै भेटिएन

नेपाल प्रहरीको झापाबाट हराएका २४ वटा हतियार अझै भेटिएको छैन । करिव ६ हजार गोली समेत फेला नपरेको बताइएको छ...

Read moreDetails

जेनजी शहीदहरुको स्मृतिमा मेचीनगरमा दौड प्रतियोगिता

युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।

Read moreDetails

हात्ती छेक्न राखिएका विद्युतीय धराप हटाउन वन कार्यालयकाे पालिकालाई पत्र

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका नागरिकले प्रयाेग गर्दै आएको विद्युतीय तारबार हटाउन अनुराेध गरेकाे छ ।

Read moreDetails

मेचीनगरमा बाढी : २ काे उद्वार, मेयर-उपमेयरद्वारा अनुगमन

लगातारकाे वर्षासँगै आएको बाढीका कारण क्षति पुगेका ठाउँकाे स्थानीय सरकारले अनुगमन गरेकाे छ ।

Read moreDetails

बाढीको जोखिम : महत्वपूर्ण सामान पोको पारेर राख्न प्रशासनको अनुरोध

बहुमुल्य वस्तुहरु हिड्न सक्ने गरी पोको पारेर तयारी राख्न प्रशासनको अनुरोध ।

Read moreDetails

प्रहरी कार्यालय पुनःनिर्माणमा ‘एकका लागि एक अभियान’को सहयोग

एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालय दमकलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

Read moreDetails
Page 17 of 215 1 16 17 18 215