राजनीति

महामन्त्री शर्माकाे अगाडि कार्यकर्ताहरूले भने-´अब पार्टी दाेस्राे पुस्तामा हस्तान्तरण हुनुपर्छ`

धुलाबारीमा आयोजित नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी अब दाेस्राे पुस्तामा हस्तान्तरण हुनु पर्ने आवाज उठाएका छन् ।

Read moreDetails

होराइजनका पूर्वविद्यार्थीले बनाइदिए धुलाबारी प्रहरीको झ्याल

इस्ट होराइजन अलुम्नाइ सोसाइटीले धुलाबारीको क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ ।

Read moreDetails

बिर्तासिटीबाट आन्दोलनमा घाइते भएकाहरु उपचारपछि घर फर्किए

जेनजी प्रदर्शनका क्रममा घाइते भएर पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिरहेका सबै घाइते घर फर्किएका छन् ।

Read moreDetails

कोशी सरकारले शहीदलाई १ लाख, घाइतेको उपचार खर्च व्यहोर्ने

कोशी प्रदेश सरकारले जेन्जी आन्दोलनमा मृत्यु भएका प्रत्येक परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

Read moreDetails

अत्यावश्यक सेवा सूचारु र महंगी रोक्न जागरण अभियानको माग

जेनजीको आन्दोलनपछि मुलुकलाई लयमा फर्काएर नागरिकका अत्यावश्यक सेवाहरू सूचारू गर्न उपभोक्ता जागरण अभियान नेपालले माग गरेको छ ।

Read moreDetails

नगरप्रहरीले हात जोडेर विन्ती विसाएपछि केहि भवनहरु जोगिए

नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो ।

Read moreDetails

लुटपाट भएका सामान फिर्ता नभए कारवाही

झापामा जेनजीका नाममा भएका निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको पहिचान भएको भन्दै सामान फिर्ता गर्न अनुरोध...

Read moreDetails
Page 18 of 215 1 17 18 19 215