३१ भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

बजारमा ग्यासकाे हाहाकार : सीडीओ र ग्यास उद्योगी भन्छन्-´ अभाव छैन्, अनुगमन गर्छाै`

साउन १६, २०८३, २:२९ .शनिबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ साउन । झापामा सरकार र ग्यास उद्पादन गर्ने उद्योगले ग्यास सिलिन्डर अभाव नभएको बताएका छन् ।

मेची ग्यास उद्योगका सञ्चालक महादेवलाल अग्रवालले मेचीनगरमा ग्यासकाे अभाव नभएको बताएका हुन् ।

बजारमा ग्यास बिक्रेता डिलरहरूले  ग्यास अभाव भएको बताएका छन् । उपभोक्ताले डिलरबाट कुपन लिएर करिव एकहप्ता पर्खिनु पर्ने अवस्था छ ।

उद्योगबाट माग बमाेजिमकाे ग्यास नआएको डिलरकाे गुनासाे छ । बजारमा ग्यास सिलिन्डरकाे हाहाकार रहेकाे उपभोक्ताहरूकाे भनाई छ ।

´उद्योगले दैनिक २५ सय भन्दा बढी ग्यास उत्पादन गरिरहेकाे छ`, अग्रवालले भने-´जति उत्पादन हुन्छ बजार पठाउँछाैं । डिलरहरूले मागे बमाेजिम ग्यास सिलिन्डर पठाइरहेका छाैं । अभाव छ जस्ताे लाग्दैन ।`

तर, चारआली, धाइजन, धुलाबारी, ईटाभट्टा, काँकरभिट्टा, बाहुनडाँगी लगायतका उपभोक्ताहरूले ग्यास नपाएर हैरान भएका छन् ।

बजारमा काेशी, त्रिशक्ति, कनकाई, पाथिभरा र मेची ग्यास सिलिन्डर बिक्री वितरण भइरहेकाे छ । मेची बाहेक अन्य ग्यासहरू झापामा कम आइरहेकाे बताइएकाे छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा  ग्यास अभाव नभएको बताए । उनका अनुसार भारतबाट पेट्रोलियम पदार्थ आइरहेकाे छ ।

चारआलीकाे आयल निगमले पनि ग्यास लगायतका पेट्रोलियम पदार्थकाे अभाव नभएको जानकारी गराएकाे सीडीओ गेलालले बताए ।

मेचीनगरसहित जिल्लामा त्यस्ताे अवस्था छ भने स्थानीय सरकारसँग समन्वय गरेर अनुगमन गरिने उनकाे भनाई छ ।

पछिल्लो समाचार

शिक्षक गुप्ताकाे वट्सएप म्यासेज-´श्रीमतिले आत्महत्या गरिछिन् डरले भागे`

अघिल्लो समाचार

अतिथिलाई फुल र घडाले स्वागत गर्न चारआली जेसीजको अनुरोध

Related Posts

उज्यालो नेपाल पार्टीको सदस्यमा सन्ताेष, महासचिवमा दिवाकर
box -1

उज्यालो नेपाल पार्टीको सदस्यमा सन्ताेष, महासचिवमा दिवाकर

भदौ ३०, २०८३, ९:५७ .मङ्लबार
प्रधानमन्त्री कार्यालयको सचिवालय र रास्वपा नेता हुँ भन्दै धम्की दिने पक्राउ
banner -2

प्रधानमन्त्री कार्यालयको सचिवालय र रास्वपा नेता हुँ भन्दै धम्की दिने पक्राउ

भदौ ३०, २०८३, ८:४२ .मङ्लबार
जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म
banner -1

जेसीजकाे थिम सेमिनारमा पूर्वमन्त्री, सांसद र पत्रकारसम्म

भदौ ३०, २०८३, ८:२० .मङ्लबार
अब एटीएमबाटै १०० का नाेट निकाल्न मिल्ने
banner

अब एटीएमबाटै १०० का नाेट निकाल्न मिल्ने

भदौ ३०, २०८३, ७:२६ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.