२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरबाट निरोगी नेपाल अभियान शुभारम्भ

अशोज १, २०७९, १:३६ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ असोज । ‘स्वास्थ्य र दीर्घ जीवन, निरोगी नेपाल अभियान’ नाराका साथ झापाको मेचीनगरबाट हेल्थ एण्ड हेल्थ नेपाल प्राकृतिक तापिय उपचार सेवा केन्द्रद्वारा निरोगी नेपाल अभियान शुभारम्भ गरिएको छ ।

असोज १ गते विश्वकर्मा पुजाको दिन शनिबारदेखि मेचीनगरबाट सो अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले आफै खुट्टाको नशा सम्बन्धी विरामी हुँदा काठमाडौँमा सोहि सेवा केन्द्रमा तीन महिना उपचारपछि ठिक भएको बताए ।

झापामा सो अभियान ल्याउन उनै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज समेत रहेका कोइराला कै पहल रहेको थियो ।
नगरपालिकाको सहजीकरण धुलाबारी स्थित अतिथि सदनबाट सो उपचार सेवा सुरु गरिएको छ । नेता कोइराला र मेयर बुढाथोकीले पनि आधा घण्टा प्राकृतिक तापिय उपचार सेवा लिएका थिए ।

सो उपचार विधिले शरिरका हाड जोर्नीलाई मजवुत पार्दछ, थकान, छटपटि र तनावबाट मुक्त राख्दछ, शरिरमा भएका बोसोलाई पगाल्छ, मेरुदण्ड, ब्लड प्रेसर, सुगर, मुटु, मृगौला, फोक्सो, कलेजो, नशा र शरिरको आन्तरिक अंगहरुमा सुधार ल्याउन मद्दत गर्ने बताइएको छ ।

यो प्रविधिबाट उपचार गर्दा एक महिनाको ४ हजार शुल्क लाग्ने बताइएको छ । यसको शाखा मेचीनगरमा नै रहने छ । वैकल्पिक चिकित्सा पद्दतिमा आधारित उच्चस्तरीय वैज्ञानिक प्रविधिबाट प्राकृतिक जेड स्टेन तापिय थेरापी र अल्कालाइन(क्षारिय) पानीको प्रयोग रोग प्रतिरोधात्मक स्वास्थ्यका लागि उपयोगी देखिएको हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष महेश आचार्यले बताए ।

साइड इफेक्ट रहित यस मेडिकल उपकरणको प्रयोगले विरामीहरुको छाटो समयमा स्वास्थ्य राम्रो भएको उनको भनाई छ । कार्यक्रममा प्रमुख अतिथि कोइराला, सिंगदरवार वैधखानाका आयुर्वेद विज्ञ डा.बाबुकाजी अमात्य, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, हेल्थ एण्ड हेल्थ नेपालका पोखरा शाखा प्रमुख भरत तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत हेटौडाका प्रमुख चुडामणि पौडेलले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

पछिल्लो समाचार

नेपालसँग भारत पराजित

अघिल्लो समाचार

मोवाइल धेरै हेर्ने बालबालिकामा आँखाको समस्या

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.