उद्योग–बाणिज्य

जेनजी आन्दोलनबाट नगरपालिकामा तीन करोड ३३ लाख बढीको क्षति

मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख बढीको क्षति पुगेको छ...

Read moreDetails

मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने बस (भिडियोसहित)

मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।

Read moreDetails

चारआली खानेपानीले अशक्त उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेड दिने

चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्ना अशक्त रहेका उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेडको व्यवस्था गर्ने भएको छ...

Read moreDetails

हात्ती छेक्न राखिएका विद्युतीय धराप हटाउन वन कार्यालयकाे पालिकालाई पत्र

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका नागरिकले प्रयाेग गर्दै आएको विद्युतीय तारबार हटाउन अनुराेध गरेकाे छ ।

Read moreDetails

बाढीको जोखिम : महत्वपूर्ण सामान पोको पारेर राख्न प्रशासनको अनुरोध

बहुमुल्य वस्तुहरु हिड्न सक्ने गरी पोको पारेर तयारी राख्न प्रशासनको अनुरोध ।

Read moreDetails

प्रहरी कार्यालय पुनःनिर्माणमा ‘एकका लागि एक अभियान’को सहयोग

एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालय दमकलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

Read moreDetails

अत्यावश्यक सेवा सूचारु र महंगी रोक्न जागरण अभियानको माग

जेनजीको आन्दोलनपछि मुलुकलाई लयमा फर्काएर नागरिकका अत्यावश्यक सेवाहरू सूचारू गर्न उपभोक्ता जागरण अभियान नेपालले माग गरेको छ ।

Read moreDetails

सीडीओले भने–‘नाका बन्द छैन, एसएसवीले कडाइ गरेको हो’

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपालमा आन्दोलनका कारण भारतीय एसएसवीले कडा गरेको होला नाका खुल्लै रहेको बताएका छन् ।

Read moreDetails
Page 1 of 70 1 2 70