box -2

बिर्तासिटीबाट आन्दोलनमा घाइते भएकाहरु उपचारपछि घर फर्किए

जेनजी प्रदर्शनका क्रममा घाइते भएर पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिरहेका सबै घाइते घर फर्किएका छन् ।

Read moreDetails

अत्यावश्यक सेवा सूचारु र महंगी रोक्न जागरण अभियानको माग

जेनजीको आन्दोलनपछि मुलुकलाई लयमा फर्काएर नागरिकका अत्यावश्यक सेवाहरू सूचारू गर्न उपभोक्ता जागरण अभियान नेपालले माग गरेको छ ।

Read moreDetails

मेयरको नेतृत्वमा जनप्रतिनिधि नगरपालिका प्रवेश, अत्यावश्यक सेवा सूचारु

जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् ।

Read moreDetails

मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने

जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ ।

Read moreDetails

झापाका तीन वटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भागे

जेनजीकाे आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले झापाका तीन वटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भगाएका छन् ।

Read moreDetails

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 

ज्यामिरगढीमा आगामी असाेज ३ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रणीय त्रिवेणी च्यालेञ्ज कप हुने भएको छ ।

Read moreDetails

सुर्योदय स्कुलको स्वास्थ्य शिविरमा २४१ जना लाभान्वित

सुर्योदय इङ्लिस बोडिङ स्कुलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले उपचार सेवा लिएका छन् ।

Read moreDetails
Page 1 of 49 1 2 49