२९ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद

बैशाख १३, २०८३, ८:५१ .आइतवार
0
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ वैशाख । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेपछि अवैध रूपमा भन्सार छलेर भारतबाट इन्धन ल्याउन थालिएकाे छ ।

शनिबार राति भारतकाे सीमा नाका कुमाेरखाेदबाट भन्सार छलेर ल्याउदै गरेकाे डिजेल प्रहरीले बरामद गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार राति ८ वजे झापा गाउँपालिका-१ लसुना स्थित इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको  प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको एकसय लिटर डिजेल (इन्धन) बरामद गरेकाे छ ।

प्रहरी आएको थाहा पाएपछि डिजेल छाडेर भागेकाे बताइएकाे छ ।

नेपालमा भन्दा भारतमा इन्धनकाे मूल्य कम छ ।   नेपालमा पेट्रोलियम पदार्थको मूल्य अकासिएपछि भारतबाट अवैध रूपमा इन्धन ल्याउन थालिएको छ ।

पछिल्लो समाचार

मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा

अघिल्लो समाचार

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा २१ गते

Related Posts

बाणिज्य संघले भन्यो–‘घर र पसलको छतको पाइपबाट पानी सडकमा नखसाल्नु’
banner

बाणिज्य संघले भन्यो–‘घर र पसलको छतको पाइपबाट पानी सडकमा नखसाल्नु’

जेष्ठ २८, २०८३, ९:२० .बिहिबार
विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति
banner -2

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति

जेष्ठ २७, २०८३, ६:४९ .बुधबार
गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन
box -3

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन

जेष्ठ २६, २०८३, १:१८ .मङ्लबार
रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 
banner -2

रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 

जेष्ठ २४, २०८३, १:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.